राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा षष्ठी - २१
प्रमुख सेवाहरू: आकस्मिक सेवा (Emergency): २४ सै घण्टा सञ्चालनमा रहने आकस्मिक उपचार सेवा ।# बहिरङ्ग सेवा (OPD): विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा परामर्श ।# अन्तरङ्ग सेवा (Indoor): भर्ना भई उपचार गर्नुपर्ने बिरामीका लागि बेड र खानपिनको व्यवस्था ।# शल्यक्रिया सेवा: सामान्य तथा आकस्मिक अप्रेसन (विशेष गरी प्रसूति र अन्य मध्यम खालका) ।# प्रयोगशाला सेवा (Lab): रगत, पिसाब, दिशा लगायतका परीक्षण ।# रेडियोलोजी सेवा: भिडियो एक्स-रे (USG) र सामान्य एक्स-रे (X-Ray।# निशुल्क औषधि र फार्मेसी: सरकारद्वारा तोकिएको अत्यावश्यक औषधिहरू निःशुल्क र अन्य सहुलियत दरमा ।# एकद्वार संकट व्यवस्थापन (OCMC): लैंगिक हिंसा, यौन दुर्व्यवहार तथा घरेलु हिंसाबाट पीडितहरूका लागि निःशुल्क उपचार र परामर्श ।# खोप र मातृ-शिशु सेवा: प्रसूति जाँच, परिवार नियोजन, र खोप सेवा ।#